neumine       
        No.1 Times                        

90 seconds Quick Review. www.neumine.com
Read All >>Click Here सबै पड्नुहोस >>
youtube Facebook Tiktok BBC Live CNN Live Yahoo Msn          
  Covid 19 updates अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr BBC Nepali बि बि सी नेपाली(live)
Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share  हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग   नेप्से   मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन

लुम्बिनी

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ।

भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो।

शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले “दुई महान् भारतीय” भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए।

उनको यो अभिव्यक्तिलाई लिएर नेपालमा राजनीतिक नेतृत्वदेखि सामाजिक सञ्जालहरूमा तीव्र आलोचना भएको छ।

यसैबीच, आइतवार भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाएको छ।

सञ्चारकर्मीको जिज्ञाशाको जवाफमा उसले विदेशमन्त्रीको टिप्पणी बौद्ध सम्पदासँग जोडेर गरिएको जनाएको हो।

बुद्धको जन्मस्थल नेपालमा रहेको लम्बिनैमै भएको कुरामा विवाद नरहेको पनि उक्त प्रतिक्रियामा उल्लेख छ।

भारतीय विदेशमन्त्री जयशङ्करको टिप्पणीलाई लिएर नेपालस्थित परराष्ट्र मन्त्रालयमा पनि प्रश्नहरू सोधिएको थियो।

त्यसको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ताले भनेको छ, “ऐतिहासिक र पुरातात्विक प्रमाणहरूले गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको तथ्य स्थापित र निर्विवाद छ।”

नेपाल भारत

उक्त नोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सन् २०१४ मा गरेको नेपाल भ्रमणका क्रममा बुद्ध नेपालमै जन्मिएको कुरा संसद्‌मै बताएको उल्लेख छ।

बौद्ध धर्म नेपालबाट विश्वका अन्य भागमा फैलिएको र यो विषय दुविधा र विवादभन्दा पर रहेको मन्त्रालयले जनाएको छ।

यो विषयमा समग्र अन्तर्राष्ट्रिय समुदाय जानकार रहेको भन्दै यो बहसको विषय बन्न नसक्ने मन्त्रालयले दिएको जवाफमा उल्लेख छ।

source: bbcnepali

For Web hosting and Domain Registration/Renew: Contact No. : +977 9810125888

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.