Neumine pvt. ltd. No.1 Quick Review
                               

Banner ads only $3000/month plz contact
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
BBC Live अन्तरबार्ताहरु कान्तिपुर टि. भी. Live Onlinekhabr बि बि सी नेपाली youtube.com Facebook.com Top 50 websites Top youtube Channels
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Sky news Live ABC News Live CNN Live Live.com google.com Gmail
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
आज तक Live Watch Al Jazeera English Live Reuters Wall Street Journal China News Xinhuanet.com RT News Live ईकान्तिपुर
Breaking News(Read All >>Click Here सबै पड्नुहोस )
Tmall.com Twitch.tv Business:Investing Economist Fortune
Tmall.com Baidu.com Bloomberg Live ESPN Gol TV Live Shanghai Sports Live Watch NASA Live Sky Sport History Channel Live Discovery Channel Live
More Tv Channel
  • Best Movies HD
  • HBO
  • ITV1
  • Movies 4 man
  • Start sports
  • Bollywood Cinema
  • New Movies(holywood)
  • Kiss TV(music)
  • 9X Jhakaas
  • Game Time
  • Show Time
FreeFire Play Free Online Game Netflix, Hulu, HBO, Disney+, Prime Video, and more! Viral Videos, Movies and Tv Shows Play Mobile Game online Free Watch Movies,TV Shows Free Fans Share हाम्रो पात्रो ट्प युटुब भिडिओहरु सिडिएस एंड क्लेयरिङ्ग नेप्से मेरो लगानी ई सेवा नया नेपाली चलचित्रहरु/मनोरंजन


यो हो विश्वकै सबैभन्दा महँगो कार

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले हालै विश्वकै सबैभन्दा महँगो कार खरिद गरेका छन् । दुनियाँको सबैभन्दा महँगो कार बुगाटी ला वायोएवर हो ।

हालै आफ्नो क्लब युभेन्टसले इटालियन सिरी ए को उपाधि जितेको खुसियालीमा रोनाल्डोले उक्त कार खरिद गरेका हुन् ।

दुनियाँकै महँगो उक्त कारको मूल्य कति होला ? समाचार अनुसार रोनाल्डोले उक्त कार खरिद गर्न एक अर्ब २० करोड रुपैयाँ अर्थात् ८५ लाख युरो बराबरको रकम खर्चिएका छन् ।

रोचक त के भने रोनाल्डोले किनेको यो कार बनाउने कम्पनीले अहिलेसम्म यो मोडलका केवल १० वटामात्र कार उत्पादन गरेको छ ।

रोनाल्डोले आफ्ना फ्यानहरुका लागि उक्त कारको तस्वीर इन्स्टाग्राममा पोस्ट गरेका छन् । रोनाल्डोले खरिद गरेको यो कार आगामी वर्ष सन् २०२१ सम्ममा कम्पनीले उनलाई उपलब्ध गराउनेछ ।

स्मरण रहोस् रोनाल्डोसँग यो बाहेक अरु करोडौँका कारणसमेत रहेका छन् । उनको ग्यारेजमा यसअघि नै ३ करोड युरो बराबरका कारहरु रहेका छन् ।

अहिले रोनाल्डोले खरिद गरेको सबैभन्दा महँगो बुगाटी ला वायोएभरको अधिकतम गति ३८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

हालैमात्र नाइकी र बुगाटी कम्पनी मिलेर रोनाल्डोका लागि एक विशेष बुटसमेत बनाएका छन् । उक्त बुटको नाम नाइकी मर्क्युरियल सुपरफ्लरी CR7 Dieci हो ।

एजेन्सी

source: onlinekhabar

please  renew hosting and domain on time

Latest Posts

                                                                  Copyright@ www.neumine.com | All right Reserved.